कैलालीमा चार किलो चरेस र खैरो हेरोइनसहित तीन जना पक्राउ

कैलालीमा चार किलो चरेस र खैरो हेरोइनसहित तीन जना पक्राउ

२८ पुस, धनगढी । कैलालीमा चार किलो चरेस र खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली तथा लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले जिल्लाका विभिन्न स्थानबाट चार किलो २४७ ग्राम चरेस, २७ ग्राम ७६० मिलिग्राम लागूऔषध खैरो हेरोइन, २२८ ट्याबलेट स्पास, २० ट्याबलेट नाइट्रोभेट र १० हजार नगदसहित तीन […]

थप पुरा समाचारको लागि
TOP