शिक्षा विधेयकमाथिको छलफल सकियो, प्रतिवेदन लेख्ने जिम्मेवारी सचिवालयलाई
२२ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफल सकिएको छ । बिहीबार बसेको समितिको बैठकमा विधेयकमाथिको छलफल सकिएसँगै विधेयक सम्बन्धी प्रतिवेदन लेख्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ । बैठकले छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिको प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ । आजको बैठकले नेपाल शिक्षक महासंघको सदस्य रहेका शिक्षक […]
थप पुरा समाचारको लागि