जेनजी अगुवाहरूलाई हर्क साम्पाङले भने– माटो चिह्नमा लड्नुस्, हामी उम्मेदवार बनाउँछौं

जेनजी अगुवाहरूलाई हर्क साम्पाङले भने– माटो चिह्नमा लड्नुस्, हामी उम्मेदवार बनाउँछौं

२८ पुस, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग जेनजी अगुवाहरूले आगामी चुनाव केन्द्रित छलफल गरेका छन् । काउन्सिल अफ जेनजीका कोशी प्रदेश संयोजक उपार्जुन चाम्लिङ सहित १४ जिल्लाका अगुवाहरूले साम्पाङलाई भेटेका थिए । भेटका क्रममा जेनजीसँग सरकारले गरेको १० बुँदे सहमतिबारे साम्पाङको धारणा सोधिएको थियो । ‘सरकारसँग भएको सहमतिलाई […]

थप पुरा समाचारको लागि
TOP