‘मिस प्लस टु इन्टरनेसनल’मा एकसाथ तीन विजेता घोषित

काठमाडौं । ‘मिस प्लस टु इन्टरनेसनल’मा तीन विजेता छानिएका छन् । आयोजित प्रतियोगितामा ‘मिस प्लस टु नेपाल वर्ल्ड’, ‘मिस प्लस टु नेपाल ग्लोवल’ र ‘मिस प्लस टु नेपाल हेरिटेज’ गरेर एकसाथ तीन विजेता छानिएका हुन् । राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगीतामा ‘मिस प्लस टु नेपाल वर्ल्ड’को ताज कर्मा लामाले जित्दा ‘मिस प्लस टु नेपाल ग्लोवल’ आकृति […]
थप पुरा समाचारको लागि