कांग्रेस विशेष महाधिवेशनले भंग गर्यो निर्वाचन समिति, केसीको अध्यक्षतामा नयाँ गठन
२९ पुस, काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले नयाँ निर्वाचन समिति गठन गरेको छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)का अध्यक्ष सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको हो । यसअघिको समिति भंग गरेर केसीको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो । यसअघि पार्टीले खम्बबहादुर खाँतीको नेतृत्वमा निर्वाचन समिति बनाएको थियो । […]
थप पुरा समाचारको लागि