जेनजी फ्रन्टबाट २ जनाले प्रतिनिधिसभामा उम्मेदवारी दिने

जेनजी फ्रन्टबाट २ जनाले प्रतिनिधिसभामा उम्मेदवारी दिने

२९ पुस, काठमाडौं । नेपाल जेन-जी फ्रन्टका सदस्य यतिष ओझा र मनिष खनाल आसन्न प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन् । अधिवक्तासमेत रहेका उनीहरू जेनजी फ्रन्टको समर्थनमा चुनाव लड्ने भएका हुन् । ओझा झापा क्षेत्र नं. ५ बाट चुनाव लड्ने छन् भने खनाल नवलपुर-२ बाट चुनाव लड्ने तयारीमा छन् । यदि झापा-५ मा बालेन शाह उठ्ने […]

थप पुरा समाचारको लागि
TOP