राष्ट्रिय लिगका लागि सबै टिम तयार, के भन्छन् कप्तान र प्रशिक्षक ?

राष्ट्रिय लिगका लागि सबै टिम तयार, के भन्छन् कप्तान र प्रशिक्षक ?

२९ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बुधबारदेखि सुरु हुने राष्ट्रिय लिग फुटबलका लागि टिमहरू तयार देखिएका छन् । मंगलबार एन्फा कम्प्लेक्समा भएको प्रि-म्याच प्रेस कन्फेरेन्समा १५ टिमका कप्तान तथा प्रशिक्षकले तयारीबारे संक्षिप्त जानकारी गराएका हुन् । नवजनजागृति युथ क्लब र काँक्रेविहार युथ क्लब भने उपस्थित थिएनन् । नेपालको शीर्ष लिग […]

थप पुरा समाचारको लागि
TOP