विद्यालय शिक्षा विधेयक : निजी विद्यालयको छात्रवृत्तिमा अझै विवाद

लामो रस्साकस्सीबीच विद्यालय शिक्षा विधेयकमाथिको छलफल सकियो उपसमितिको प्रतिवेदन पनि पारित भयो । तर विवाद भने सकिएको छैन । निजी विद्यालयले दिने पूर्ण छात्रवृत्तिको विषयमा भने समितिले निर्णय गर्न सकेन ।
थप पुरा समाचारको लागि