नाइट क्लबमा हुडीको टोपी लगाएर जान किन मिल्दैन ?

नाइट क्लबमा हुडीको टोपी लगाएर जान किन मिल्दैन ?

नाइट क्लब भन्नेबित्तिकै धेरैको दिमागमा झिलिमिली बत्ती, चर्को संगीत र रमाइलोको दृश्य आउने गर्छ । एक हदसम्म रमाइलो गर्ने स्वतन्त्रता पनि त्यहाँ हुन्छ । तर, धेरै जना क्लबको गेटमा पुग्दा एउटा अप्रत्याशित अवरोधको सामना गर्न पुग्छन् । त्यो हो ड्रेस कोड । विशेष गरी हुडीको टोपी (हुड) जस्ता लुगा लगाएर आउनेलाई बाउन्सरहरूले भित्र छिर्न अनुमति […]

थप पुरा समाचारको लागि
TOP