जडीबुटी कम्पनीमा आगजनी, नियन्त्रणका लागि कतैबाट पहल भएन

जडीबुटी कम्पनीमा आगजनी, नियन्त्रणका लागि कतैबाट पहल भएन

१५ चैत, काठमाडौं । राजावादीको समूहले काठमाडौंको जडीबुटीस्थित जडीबुडी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरिएको छ । तोडफोड र आगजनी गर्न सुरु गरेपछि भागेर कर्मचारीहरूले भागेर ज्यान जोगाएको कम्पनीकी महाप्रबन्धक डा.संगीता यादवले बताइन् । ‘साढे २ बजेतिर हामी भित्र काम गरिरहेका थियौँ’ यादवले अनलाइनखबरसँग भनिन्न्, ‘अचानक बाहिरबाट ढुंगामुढा सुरु भयो । अफिसमा अगाडि सिसैसिसा छ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP