सूर्य नेपाल इस्टर्न ओपन सुरू : नेपाल नम्बर एक गल्फर निरजलाई ३ स्ट्रोकको अग्रता

सूर्य नेपाल इस्टर्न ओपन सुरू : नेपाल नम्बर एक गल्फर निरजलाई ३ स्ट्रोकको अग्रता

३० पुस, धरान । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ ६-अन्डर ६४ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा छन्। १८ होलको समाप्तीमा निरजले टंक बहादुर कार्की र बलभद्र राईमाथि ३ स्ट्रोकको अग्रता बनाएका छन् । ३-अन्डर ६७ को स्कोर बनाएका टंक र […]

थप पुरा समाचारको लागि
TOP