महालक्ष्मी विकास बैंकको ‘माघ महोत्सव’, डिजिटल प्रबर्द्धनको महिना

महालक्ष्मी विकास बैंकको ‘माघ महोत्सव’, डिजिटल प्रबर्द्धनको महिना

३० पुस, काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबर्द्धन, ग्राहक सुविधा अभिवृद्धि तथा नगद रहित बैंकिङ कारोबारलाई बढावा दिन ‘माघ महोत्सव’ डिजिटल प्रबर्द्धन महिना सञ्चालन गर्ने भएको छ । बैंकले हरेक वर्षको माघ महिनालाई डिजिटल कारोबार प्रबद्र्धन महिनाको रुपमा मनाउने निर्णय बमोजिम मनाउन थालेको हो । बैंकको दैनिक कुल कारोबार संख्यामा डिजिटल कारोबारको संख्या […]

थप पुरा समाचारको लागि
TOP