एनएसएल : ललितपुर अपराजित, झापा जितविहीन

३ वैशाख, काठमाडौं । झापा एफसीले जितविहिनि हुँदै नेपाल सुपर लिग (एनएसएल) २०२५ सकाएको छ । अर्थहीन खेलमा बुधबार झापाले यसअघि नै प्लेअफमा स्थान बनाइसकेको ललितपुर सिटी एफसीसँग १-१ को बराबरी खेलेको हो । ६ खेलबा६ ५ बराबरी र १ हारबाट ५ अंक जोडेको झापा छैटौं स्थानमा रह्यो । साविक विजेता ललितपुरले भने लिगमा तेस्रो […]
थप पुरा समाचारको लागि