राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन

राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन

३० पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ । उनको आज दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बोहरा कम्मरको कपरेशन गरेर उपचाररत थिए । सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुर बेदकोटका बोहरा २००८ साल जेठ ६ गते जन्मिएका थिए । ललितपुर महालक्ष्मीस्थान स्थित इमाडोलमा बस्नै आएका बोहराको निधन भएको हो । वि.सं. […]

थप पुरा समाचारको लागि
TOP