कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी

कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी

३० पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले विभाजनले पार्टीलाई ठूलो क्षति पुर्‍याएको प्रतिक्रिया जनाएका छ । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै भण्डारीले अथक प्रयासका बाबजुद पार्टीलाई एकढिक्का बनाउन नसकिएको उल्लेख गरेका छन् । ‘अन्यत्न दु:खद । कांग्रेसलाई ठूलो क्षति । एक दिन मिल्नु नै छ । जुन विगतको अनुभव हामीसँग छ । […]

थप पुरा समाचारको लागि
TOP