करिब चार अर्बको युनिटी घोटाला : यसरी ठगिएका थिए तीन लाख ६६ हजार सर्वसाधारण
काठमाडौँ । सर्वोच्च अदालतले ६० औँ पटकको पेसीमा मंगलबार ३ लाख ६६ हजार ३४३ सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारी ३ अर्ब ७९ करोड रुपैयाँ ठगी गर्ने युनिटी लाइफका सञ्चालकहरूलाई दोषी ठहर गर्यो । सर्वोच्च अदालतका
थप पुरा समाचारको लागि