एमाले नेताको ज्यान आज पनि जोखिममा छ : केपी शर्मा ओली

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : केपी शर्मा ओली

१ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताको ज्यान जोखिममा रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘आज पनि ज्यान जोखिममा छ । अहिले मुद्दा लगाउँछु, भरे लगाउँछु भनिरहेकै छन् । खोजीखोजी घरमा आगो लगाइरहेकै छन् । अहिले सजिलो छ र ?,’ उनले […]

थप पुरा समाचारको लागि
TOP