बिरालोबारे १२ रोचक तथ्य, किन मिठो मान्दैन गुलियो खानेकुरा ?

मानव प्रजातिसँग बिरालोको कुनै नाता सम्बन्ध छैन । तर, सदियौंदेखि मान्छे र बिरालो एकसाथ बस्दै आएका छन् । आखिर कसरी यी दुई प्राणीबीच घनिष्ठता बढ्यो ? यो प्रक्रिया मानव सभ्यता कृषि युगमा प्रवेश गरेपछि सुरु भएको मान्निन्छ । प्राचीन मानवहरूले खेतीपाती सुरू गरेपछि, तिनका भण्डारमा मुसा र अन्य साना कीराहरूले आक्रमण गर्न थाले । जंगली […]
थप पुरा समाचारको लागि