हलमा लागे सिटामोल, मोहर र हलिउडको ‘विपोन्स’

काठमाडौं । शुक्रबारदेखि नेपाली हलमा ३ फिल्म प्रदर्शनमा आएका छन् । नेपाली भाषाका ‘मोहर’ र ‘सिटामोल’सहित हलिउडको ‘विपोन्स’ प्रदर्शनमा आएका छन् । राजबहादुर साने निर्देशित सोसल ड्रामा ‘सिटामोल’ सशष्त्र द्वन्द्वताकाका एक माओवादी लडाकु कमान्डर चन्द्रबहादुर बुढाको कथा हो । घाइते ऊ परिवारको खुसी र सुखको लागि संघर्ष गर्छ । १४२ मिनेट रनटाइमको यो फिल्मको शीर्ष […]
थप पुरा समाचारको लागि