सिलौटाले हानेर महिलाको हत्या, श्रीमान् पक्राउ
२ माघ, काठमाडौं । सिलौटाले हानेर भक्तपुरमा एक महिलाको हत्या भएको छ । हत्या हुनेमा ३८ वर्षीया लालमाया तामाङ छिन् । लालमायाको हत्या आरोपमा प्रहरीले उनकै श्रीमान् ३७ वर्षीया लनाम तामाङलाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगोमना डेरा गरी बस्ने काभ्रे तेमाल गाउँपालिका–९ घर भएका लनामलाई हत्या आरोपमा बिहीबार बिहान पक्राउ गरिएको प्रहरीले […]
थप पुरा समाचारको लागि