प्रमुख निर्वाचन आयुक्तले भने– कांग्रेस विवादमा विधिसम्मत निर्णय दिन्छौं

प्रमुख निर्वाचन आयुक्तले भने– कांग्रेस विवादमा विधिसम्मत निर्णय दिन्छौं

२ माघ, काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकता विवादको सन्दर्भमा आयोगले विधिसम्मत निर्णय दिने बताएका छन् । आधिकारिकता दाबी गर्दै कागजात बुझाउन गएका देउवा पक्षका नेताहरुलाई प्रमुख निर्वाचन आयुक्त भण्डारीले विधिसम्मत निर्णय दिने बताएका हुन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले कांग्रेसको वैधानिकतामा कुनै विवाद नरहेको र विशेष महाधिवेशन […]

थप पुरा समाचारको लागि
TOP