नेपाल बाहिर वाह्य गुप्तचरी राख्न खोज्दै सरकार

नेपाल बाहिर वाह्य गुप्तचरी राख्न खोज्दै सरकार

२३ साउन, काठमाडौं । सरकारले नेपाल बाहिर वाह्य गुप्तचरी राख्ने गरी कानुन बनाउने प्रस्ताव गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदामा यस्तो प्रस्ताव छ । विधेयकको मस्यौदाको परिच्छेद ४ मा यस सम्बन्ध व्यवस्था छ । गुप्तचरी तथा अनुसन्धान सम्बन्धी कार्यसम्बन्धी प्रावधान राखिएको […]

थप पुरा समाचारको लागि
TOP