एनआईसी एसिया बैंकको सम्पत्ति लिलाम बिक्रीको जानकारी पोर्टलमा उपलब्ध
२ माघ, काठमाडौं । एनआईसी एसिया बैंकको नाममा रहेका बैंकिङ सम्पत्ति, गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्ति समेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी अब एउटै पोर्टलमा पाइने भएको छ । बैंकले सञ्चालनमा ल्याएको अनलाइन पोर्टल मार्फत लिलाम बिक्री गर्ने सम्पत्तिसम्बन्धी सम्पूर्ण सूचनाहरूको बारेमा विस्तृत जानकारी दिइनेछ । यसका लागि ग्राहकले लिलाम बिक्री सम्बन्धी […]
थप पुरा समाचारको लागि