रुपन्देहीका ५ वटै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना

रुपन्देहीका ५ वटै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना

२ माघ, बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी रुपन्देहीका पाँच वटै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरिएको छ । क्षेत्र नं. १ को देवदह शितलनगरमा, २ को बुटवल देवीनगरस्थित वडा कार्यालय भवनमा, क्षेत्र नं ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालय सिद्धार्थनगर नगरपालिकामा, क्षेत्र नं ४ को कोटहीमाईमा र क्षेत्र नं. ५ […]

थप पुरा समाचारको लागि
TOP