कांग्रेस विवाद: रुख र चारतारे झन्डा कसको?

कांग्रेस विवाद: रुख र चारतारे झन्डा कसको?

विशेष महाधिवेशनपछि साविक केन्द्रीय समितिले तत्कालीन महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्ला मन्सुरलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्‍यो। तर कानुनी दृष्टिले यो निर्णय कमजोर देखिन्छ।

थप पुरा समाचारको लागि
TOP