गगन नेतृत्वको कांग्रेस पदाधिकारी पनि धर्नामा
२ माघ, काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका पदाधिकारीहरू आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्नामा बसेका छन् । उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्रीद्वय डा. डिला संग्रौला र फरमुल्लाह मन्सुर आयोग परिसरमा धर्नामा बसेका हुन् । आयोगअगाडि अहिले शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस र गगन नेतृत्वको कांग्रेस आमनेसामने छन् । पार्टीको आधिकारिकतालाई लिएर […]
थप पुरा समाचारको लागि