बुढासुब्बा गोल्डकप फुटबल माघ २२ देखि
२ माघ, सुनसरी । धरान फुटबल क्लबको आयोजनामा माघ २२ देखि फागुन २ गते सम्म अन्तराष्ट्रिय आमन्त्र बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औं सस्करण हुने भएको छ । आयोजक क्लबका अध्यक्ष प्रताप तामाङकाले बुढासुब्बा गोल्डकपको तयारी तीव्र रूपमा भइरहेको उल्लेख गर्दै भने, ‘यसपालीको २६औं बुढासुब्बा गोल्डकपमा टिम संख्या बढाएर १० बनाइएको छ । यसअघि ८ वटा […]
थप पुरा समाचारको लागि