राष्ट्रिय अनुसन्धान विभागलाई थप बलियो बनाउने प्रधानमन्त्रीको प्रयास

२३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई थप बलियो बनाउने प्रयास गरेका छन् । यस निम्ति विभागलाई थप अधिकार दिने गरी ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा तयार पारेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको विधेयकको मस्यौदा सर्वसाधारणको रायका लागि सार्वजनिक गरिएको छ । […]
थप पुरा समाचारको लागि