राष्ट्रिय लिग फुटबल : संकटाले काँक्रेविहारलाई हरायो

राष्ट्रिय लिग फुटबल : संकटाले काँक्रेविहारलाई हरायो

४ माघ, काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय लिग फुटबल अन्तर्गत आइतबार भएको पहिलो खेलमा संकटा क्लबले काँक्रेविहार युथ क्लबलाई ४-० गोलअन्तरले पराजित गरेको छ । संकटाको जितमा अनिष महर्जन, कृष्णबहादुर आले, विशाल तामाङ र गिल्बर्ट बिल्गोले एक-एक गोल गरे । संकटाले दुवै हाफमा दुई-दुई गोल गरेको थियो । १४औं मिनेटमा अनिषले गोल गर्दै संकटालाई अग्रता […]

थप पुरा समाचारको लागि
TOP