सीएनआईले दलहरूलाई भन्यो : घोषणापत्रको पहिलो प्राथमिकता आर्थिक एजेन्डा होस्

सीएनआईले दलहरूलाई भन्यो : घोषणापत्रको पहिलो प्राथमिकता आर्थिक एजेन्डा होस्

४ माघ, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले आर्थिक एजेन्डालाई पहिलो प्राथमिकता दिई घोषणापत्र बनाउन दलहरूलाई आग्रह गरेको छ । दलहरूले घोषणापत्रमा प्राथमिकता दिनुपर्ने विषयबारे परिसंघकोतर्फबाट आइतबार पत्रकार सम्मेलन गरी सुझावहरू सार्वजनिक समेत गरिएको छ । सार्वजनिक गरिएका सुझावबारे राष्ट्रियस्तरका दलहरूसँग छलफल गरिने परिसंघले जनाएको छ । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले २००७ सालदेखि २०८२ को […]

थप पुरा समाचारको लागि
TOP