नेपाल प्रहरीका ८ डीआईजीको सरुवा

नेपाल प्रहरीका ८ डीआईजीको सरुवा

५ माघ, काठमाडौं । नेपाल प्रहरीका आठ जना डीआईजीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अरुण पौडेल, जयराज सापकोटा, दिनेश कुमार आचार्य र दिपक रेग्मीको सरुवा गरेको हो । यसैगरी दिपेन्द्र घर्ती क्षेत्री, भुपेन्द्रबहादुर खत्री, माधव प्रसाद श्रेष्ठ र राजेन्द्र प्रसाद भट्टको पनि सरुवा भएको छ । पौडेललाई प्रहरी प्रधान कार्यालयको कार्यविभाग कार्य निर्देशनालयमा, […]

थप पुरा समाचारको लागि
TOP