राष्ट्रिय लिग फुटबल : लालीगुराँसले नव जनजागृतिलाई हरायो

राष्ट्रिय लिग फुटबल : लालीगुराँसले नव जनजागृतिलाई हरायो

५ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत सोमबार भएको पहिलो खेलमा लालीगुराँस स्पोर्ट्स एसोसिएसनले सहज जित हासिल गरेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा लालीगुराँसले नव जनजागृति युथ क्लबलाई ४-१ गोलअन्तरले हराएको हो । लालीगुराँसको जितमा आशिष गुरुङले दुई गोल गरे भने अब्दुल युसुफ र एकोएटे जुनियरले एक-एक गोल गरे । नव जनजागृतिका लागि उमेश […]

थप पुरा समाचारको लागि
TOP