एनसेल र भाटभटेनीको संयूक्त अफर : टी-२० विश्वकप मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट

एनसेल र भाटभटेनीको संयूक्त अफर : टी-२० विश्वकप मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट

५ माघ, काठमाडौं । क्रिकेटप्रतिको उत्साहलाई ध्यानमा राख्दै एनसेल र भाटभटेनीले संयुक्त रूपमा विशेष अफर सार्वजनिक गरेका छन्। यस अफरमार्फत नेपालको आधिकारिक टी–२० पुरुष क्रिकेट विश्वकप २०२६ को मर्चेन्डाइज खरिद गर्दा उपभोक्ताले २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। ‘यस अफरअन्तर्गत कर सहित २९९ रुपैयाँ वा सोभन्दामाथिका एनसेल डेटा वा कम्बो प्याक खरिद गर्ने ग्राहकले छुटको […]

थप पुरा समाचारको लागि
TOP