रन-वे मोडल राजश्रीले ‘जदौ’बाट फिल्ममा डेब्यू गर्ने

रन-वे मोडल राजश्रीले ‘जदौ’बाट फिल्ममा डेब्यू गर्ने

काठमाडौं । प्रिन्ट तथा रन वे मोडल राजश्री थापाले ‘जदौ’मार्फत नेपाली फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । निर्माताले विज्ञप्ति जारी गर्दै उनको कास्टिङको पुष्टि गरेका हुन् । साढे ३ वर्षदेखि प्रिन्ट र रन वे मोडलिङमा सक्रिय राजश्रीले फेब्रुअरी २ मा रिलिज भएको सुशान्त केसीको गीत ‘झण्डै’मा अभिनय गरेकी थिइन् । ३४ हजार फलोअर्स भएको […]

थप पुरा समाचारको लागि
TOP