भानुभक्त तेह्रथुम फर्कंदा एमाले मोरङमा टिकट फालाफाल
५ माघ, विराटनगर । नेकपा एमालेले शनिबार उम्मेदवारको नाम फाइनल गर्दा मोरङको क्षेत्र नम्बर ३ मा दीलिप राईको नाम थियो । क्षेत्रीय समितिको सिफारिसका आधारमा केन्द्रीय कमिटीले टिकट दिए पनि उनले मोबाइल अफ गरे । एमाले नेताहरूका अनुसार राईले चुनाव लड्न नमानेपछि क्षेत्र नम्बर ३ मा शिक्षक इरन राईले टिकट पाए । ‘खासमा यो क्षेत्र […]
थप पुरा समाचारको लागि