बालोन डि’ओरको शीर्ष ३० मनोनयन सूची सार्वजनिक

२३ साउन, काठमाडौं । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डि’ओर २०२५ का लागि शीर्ष ३० खेलाडीको मनोनयन सूची सार्वजनिक गरिएको छ। फ्रान्स फुटबल म्यागेजिनले बिहीबार राति सार्वजनिक गरेको सूचीमा पुरुष वर्ष खेलाडी, प्रशिक्षक, युवा खेलाडी र गोलकिपरसहित विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू समेटिएका छन्। तर यो सूचीमा अर्जेन्टिना र इन्टर मियामीका सुपरस्टार […]
थप पुरा समाचारको लागि