तीन दशकपछि थानीको क्षेत्रमा कांग्रेसबाट कोइराला उम्मेदवार

तीन दशकपछि थानीको क्षेत्रमा कांग्रेसबाट कोइराला उम्मेदवार

५ माघ, सुर्खेत । नेपाली काँग्रेसले सुर्खेत क्षेत्र नम्बर–२ मा युवा नेता नारायण कोइरालालाई टिकट दिएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको यो क्षेत्रमा कांग्रेसले कोइरालालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो । विगत तीन दशक देखि चुनाव लड्दै आएका कांग्रेस नेता हृदयराम थानीले माघ १ गते एकाएक चुनाव नलड्ने […]

थप पुरा समाचारको लागि
TOP