विद्यालय शिक्षा विधेयकमा निःशुल्क शिक्षाको ग्यारेन्टी हुनुपर्छ : नैनसिंह महर

विद्यालय शिक्षा विधेयकमा निःशुल्क शिक्षाको ग्यारेन्टी हुनुपर्छ : नैनसिंह महर

२३ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले संविधानले ग्यारेन्टी गरेको निःशुल्क शिक्षाको खाका विद्यालय शिक्षा विधेयकमा स्पष्ट रूपमा आउनुपर्ने बताएका छन् । शुक्रबार बानेश्वरमा स्कुल फाउन्डेसनले आयोजना गरेको ‘शिक्षा सरोकार तथा विमर्श’ कार्यक्रममा बोल्दै महरले उक्त कुरामा जोड दिएका हुन् । लामो समयदेखि प्रतिक्षारत विद्यालय शिक्षा विधेयकको विषयवस्तु […]

थप पुरा समाचारको लागि
TOP