सल्यानमा ६ दलका उम्मेदवार तय, को कस्ता ?
६ माघ, सल्यान । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सल्यानमा ६ राजनीतिक दलले उम्मेदवार टुंगो लगाएका छन् । यसपटकको निर्वाचनमा नेपाली कांग्रेसबाट केशबहादुर विष्ट, नेकपा एमालेबाट गुलाबजंग शाह र नेपाली कम्युनिस्ट पार्टीबाट रमेश मल्ल उम्मेदवार छन् । यसैगरी नेकपा (माओवादी केन्द्र)बाट चन्द्रबहादुर खड्का (असल), राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललित चन्द र राष्ट्रिय […]
थप पुरा समाचारको लागि