रामहरि खतिवडाले पाएनन् टिकट, ‌ओखलढु्ंगामा कांग्रेस उम्मेदवार कुमार लुइँटेल

रामहरि खतिवडाले पाएनन् टिकट, ‌ओखलढु्ंगामा कांग्रेस उम्मेदवार कुमार लुइँटेल

६ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडा प्रतिनिधिसभा निर्वाचनको टिकटबाट वञ्चित भएका छन् । उनी गृहजिल्ला ओखलढुंगाबाट प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भए पनि टिकटबाट वञ्चित भएका हुन् । कांग्रेसको संसदीय बोर्डले ओखलढुंगामा कुमार लुइँटेललाई टिकट दिएको छ ।

थप पुरा समाचारको लागि
TOP