नेपाली एड्भेन्चर रियालिटी शो ‘द च्यालेन्जर्स’को पहिलो एपिसोड युट्युबमा

नेपाली एड्भेन्चर रियालिटी शो ‘द च्यालेन्जर्स’को पहिलो एपिसोड युट्युबमा

काठमाडौं । चर्चित नेपाली एड्भेन्चर रियालिटी शो ‘द च्यालेन्जर्स : गेम अफ हिमालयज’ युट्युबमा रिलिज भएको छ । अमेजन प्राइममा सशुल्क हेर्दै आएका दर्शकले अबदेखि नियमितरुपमा ‘वर्ल्ड भ्लग च्यालेन्ज’को युट्युव च्यालनमा शो हेर्न पाउनेछन् । शोको पहिलो एपिसोड यसैसाता युट्युबमा रिलिज भएको छ । प्रत्येक साताको शनिबार अपरान्ह ४ बजे दर्शकले सोही च्यानलमा शोका नयाँ […]

थप पुरा समाचारको लागि
TOP