उपभोग्य वस्तुमा व्यापारीको लुट, अनुगमन गर्न उजुरी कुर्छ सरकार

उपभोक्ता संरक्षण विभागले लामो समयदेखि विद्यालय, कन्सल्टेन्सी, अस्पताल लगायत क्षेत्रमा अनुगमन गरिरहेको छ । तर, खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा नियमित अनुगमन नहुँदा उपभोक्ता ठगिने क्रम रोकिएको छैन ।
थप पुरा समाचारको लागि