खेम सेन्चुरी अस्पतालबाट डिस्चार्ज

खेम सेन्चुरी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । गायक तथा संगीतकार खेम सेन्चुरी अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार देखिएपछि उनी सिनामंगलस्थित केएमसी अस्पतालबाट शुक्रबार बेलुका डिस्चार्ज भएका हुन् । उनीसँगै अस्पतालमा रहेका गीतकार नेत्र अर्यालले स्वास्थ्यमा सुधार आएको र नियमित फलोअपमा आउने गरि सेन्चुरी डिस्चार्ज भएको बताए । ‘डाक्टरले औषधि लेख्दिनुभएको छ । खानपिनमा ध्यान दिन र झोलिलो खानेकुरा […]

थप पुरा समाचारको लागि
TOP