सामाजिक सञ्जाल नियमन गर्न सबै जिप्रकामा साइबर डेस्क
६ माघ, काठमाडौं । चुनावको समयमा हुन सक्ने गलत सूचना रोक्न र सामाजिक सञ्जालको नियमन गर्न प्रतयेक जिल्ला प्रहरी कार्यालय (जिप्रका) मा साइबर डेस्क स्थापना गरिएको छ । गृहमन्त्रालयले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो । गृह मन्त्रालयका अधिकारीले भने, ‘साइबरको तालिम लिएको प्रहरीको उपयोग गरेर हरेक जिल्ला प्रहरी कार्यलयमा ब्युरो नै खडा गरेर […]
थप पुरा समाचारको लागि