‘भाइरल गोर्खे’ प्रवर्द्धन गर्न जिल्ला दौडाहामा निस्किए सौगात-सृष्टि
काठमाडौं । आफू अभिनित फिल्म ‘भाइरल गोर्खे’ प्रवर्द्धनको लागि अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ मोफसल टूरमा निस्किएका छन् । त्यहाँ उनीहरूले फिल्मको प्रचारप्रसार गर्नेछन् । आइतबार पोखरादेखि सुरु भएको टूर त्यसपछि चितवनमा पुगेको छ । त्यसपछि क्रमशः बुटवल, नेपालगञ्ज, विराटनगर, इटहरी, दमक र विर्तामोड पुगेर दर्शकलाई भेट्ने तयारी छ । ‘हामीले पोखरा र […]
थप पुरा समाचारको लागि