धनुषामा करेन्ट लागेर एक किसानको मृत्यु

२३ साउन, जनकपुरधाम । धनुषामा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका-३ तेजनगर बस्ने वर्ष ४५ का शिवजी मण्डलको मृत्यु भएको हो । धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार शुक्रबार बिहान साढे ११ बजेतिर स्थानीय सुखिया साह सुडीले आफ्नै ७ कठ्ठा खेतमा विद्युतीय तारले घेराबार गरेका थिए । शुक्रबार आलीमा चढ्ने […]
थप पुरा समाचारको लागि