नेकपाका नरेश भण्डारीले गराए जुम्लामा उम्मेदवारी दर्ता

नेकपाका नरेश भण्डारीले गराए जुम्लामा उम्मेदवारी दर्ता

६ माघ, जुम्ला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार नरेश भण्डारीले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जुम्लामा उम्मेदवारी दर्ता गराएका छन्। भण्डारीले जिल्ला अदालत जुम्लामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दिउँसो १:३० बजे मनोनयन दर्ता गराएका हुन्। उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै भण्डारीले यसपटक जनताले विवेक प्रयोग गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘यो चुनावमा हामी अत्याधिक […]

थप पुरा समाचारको लागि
TOP