पूर्वमन्त्री किसान श्रेष्ठले गराए बारा-४ बाट उम्मेदवारी दर्ता

पूर्वमन्त्री किसान श्रेष्ठले गराए बारा-४ बाट उम्मेदवारी दर्ता

६ माघ, काठमाडौं । नेकपा एमालेका नेता एवं पुर्व मन्त्री किसान श्रेष्ठले बारा क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ता गराएका छन् । दर्ताअघि समर्थक सहित निर्वाचन कार्यालय पुगेका उनले जीतपुरस्थित उखुबाली अनुसन्धान केन्द्रमा रहेकोे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर करिब सवा २ बजेको समयमा उम्मेदवारी दर्ता गराएका हुन् । श्रेष्ठको उम्मेदवारी दर्ता गराउन ठूलो संख्यामा समर्थकहरू […]

थप पुरा समाचारको लागि
TOP