स्याङ्जा–१ बाट नेकपाका शैलेन्द्र घिमिरेको पहिलो मनोनयन दर्ता

स्याङ्जा–१ बाट नेकपाका शैलेन्द्र घिमिरेको पहिलो मनोनयन दर्ता

६ माघ, काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट शैलेन्द्र घिमिरेले मनाेनयन दर्ता गराएका छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्याङ्जा -१ मा पहिलाे मनाेनयन दर्ता गराएका हुन् । घिमिरेको प्रस्तावकमा खिम कुमार विक र समर्थकमा नारायण प्रसाद तिवारी छन् […]

थप पुरा समाचारको लागि
TOP