भन्सार सुरक्षा बल बनाउनुपर्ने निर्देशनमा लिइएका ३ आधार

भन्सार सुरक्षा बल बनाउनुपर्ने निर्देशनमा लिइएका ३ आधार

२३ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले भन्सार सुरक्षा बलको व्यवस्था गर्न सरकारलाई निर्देश गरेको छ । यसका विभिन्न आधार संसदीय समितिले दिएको छ । यो निष्कर्षमा पुग्नु अगाडि समितिका सभापति अब्दुल खानको नेतृत्वमा सांसदहरूले २०८२ साल वैशाख ३ गतेदेखि ७ गतेसम्म रुपन्देही, दाङ, नवलपरासी (बर्दघाट सुस्ता […]

थप पुरा समाचारको लागि
TOP